आर पोखरेल, काठमान्डाँै
युवा पुस्तामा निकै रुचाइएका गायक आशिष तामाङ र गायिका निज्मा कार्कीको आवाजमा रहेको प्रेमिल शब्दहरुमा सजिएको पप गीत ”ओई नक्कली “गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम दिवशको अवसरमा बजारमा ल्याएको गीतमा प्रेमका सौगातहरुलाई गीतमा समेटिएको छ । बवुल गिरीको शब्द तथा संगीत र एरेन्ज रहेको छ । प्रकाश मिश्रले गीतलाई मिक्सिङ गरेका छन । अस्मिता श्रेष्ठको छायाँकन , मिलन विश्वकर्माको सम्पादन , संगीत सागरको निर्देशन भिडियोमा रहेको छ । ”ओइ नक्कली “गीतमा अभि , करिष्मा र भुबनको फिचरिङ रहेको छ ।
”ओई नक्कली “गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया