चलचित्र अदालतका नायक रुद्र पाहिम अब अर्को चलचित्रको मुख्य भूमिकामा रहने भएका छन। बलिउडबाट आएका फिल्म निर्देशक पारुहाङ बान्तवा निर्मित चलचित्र ”शेल्फी “मा नायक रुद्र पाहिमलाइ मुख्य भुमिकामा राखिने भए संगै उनको व्यस्तता बढेको हो। कमर्सियल चलचित्र ”शेल्फी ” छायांकनको तयारीमा रहेको र अब छिटै फ्लोरमा जाने निर्देशक पारुहाङले जानकारी दिनु भएको छ।
दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गर्दै चलचित्र ‘अदालत’ बाट डेब्यु गरेका नायक- रुद्र पाहिमले जनचेतना मुलक कथा बोकेका धेरै गीतको म्युजिक भिडियोमा पनि अभिनय गरिसकेका छ।

यहि फागुन २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउन लागेको नायक रुद्र पाहिमको अभिनय रहेको चलचित्र अदालतको ‘मिठो बोली’ गीत

तपाईको प्रतिक्रिया