काठमान्डौँ , फागुन ७
गायक अराज केशवको आवाजमा सजिएको प्रेमका भावनाहरु समेटिएको पप गीत ”आउछौ की “गीतको भिडियो बजारमा आएको छ । प्रेमीकाको प्रतिक्षामा रहेका प्रेमीको भावनालाई गीतमा समेटिएको छ । अराज केशवको शब्द तथा संगीत गीतमा रहेको छ । प्रेमका भावलाई निकै सर्वोकृष्ट रुपमा समेटिएको छ । किरण चौसिरको छायाँकन , मनोज कार्कीको सम्पादन , अराज केशवको निर्देशनमा भिडियो तयार पारिएको छ । ”आउछौ की “गीतको भिडियोमा रवी चन्द र निशा सुवेदीको फिचरिङ रहेको छ ।

”आउछौ की “गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया