अमृता भण्डारी , काठमान्डाँै , फागुन ८
बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको सत्यम शिवम सुन्दरम मा प्रज्वल गिरी अनुबन्ध भएकाछन ।
प्रज्वल सहित राजन महर्जन ,बिमला गिरी,आरजु तुम्रुक, ज्ञानेन्द्र चेम्जोजोङ,गीतान्जली सुवेदी,अन्जना श्रेष्ठ ,सुजित यादव,धनराज सुब्बा बिक्रम लामा ,र रमेष घतानी को अभिनय रहने निमार्ण पक्षले बताएको छ ।
नरेश ऐर को छायांकन ,राजन महर्जन र सुरेश पाण्डे को नृत्य ,देव महर्जन को द्वन्द र बिश्वास भण्डारी को सम्पादन संगीत ,सन्तोष प्रगाढ ,राजेश कुमार श्रेष्ठ र नित्याशिवा,प्रबिसा अधिकारी र इन्दिरा जोशी को आवाज रहेको सत्यम शिवम सुन्दरको आगामी १३ बाट पुर्वाञ्चलका विभिन्न रमणीय स्थल मा छायांकन गरिने भएको छ ।

तपाईको प्रतिक्रिया