दिपिका पादुकोण र रणबीर सिंहको गत नोभेम्बर १४ मा इटालीमा विवाह भएको थियो । श्रीमान् श्रीमती बनेवाट नै उनीहरु एकअर्काको तारीफ गरेर थाक्दैनन् । तर पछिल्लो समय दिपिकाले रणबीरको यस्तो कुरा सार्वजनिक गरेकी छिन् ।

जसलाई सुनेर तपाँई अचम्मीत हुनुहुनेछ । हालै एउटा कमेडी शोमा सहभागी हुने समयमा दिपिकाले श्रीमान्को ब्युटी सिक्रेटका बारेमा कुरा गर्दै रणबीरको बानीहरुको वारेमा भनेकी छिन् । श्रीमान् रणबीर सिंह तयार हुनका लागी धेरै समय लिने गरेको उनले बताएकी छिन् र नुहाउन पनि आफूले भन्दा पनि धेरै समय लगाउने गरेको खुलासा गरेकी छिन् ।

 

संगसँगै उनले हाँसीमजाकमा उनले रणबीर बिस्तारामा आउन पनि समय लगाउने कुरा सार्वजनिक गरीन् र तुरुन्तै अडीयन्समा हाँसोको फोहरा छुट्यो त्यपश्चात उनले आफ्नो कुरालाई मोडेर बिस्तारमा निदाउन समय लगाउने बताईन् । दिपिकाले रणबीरको टि सर्टहरु लगाउने गरेको पनि बताईन् ।

तपाईको प्रतिक्रिया