रोशन पोखरेल, काठमान्डाँै ,
नेपाली समाजको यथार्थलाई चरितार्थ गरेर लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा विशुद्ध मौलिक भाकामा नेपाली युवा युवतीको बास्तविक भोगाइमा आधारित गीत झझल्को डिजिटल प्राली मार्फत “नोकरानी“ गीतको भिडियो बजारमा आएको छ । कमजोर आर्थिक अवस्थामा रहेका नेपालीको पिडालाई गीतमा समेटिएको छ ।
सार्वजनिक गीतमा गायिका देबी घर्ती तथा जुना श्रीस , कञ्चन पुन घलेको मिठो स्वर रहेको छ । गीतमा दिलिप रेग्मीको शब्द सिर्जना तथा एकनारायण भण्डारीको लय सिर्जना रहेको छ ।मरुभुमी नारायणको छायाँकन , रमेश विक रसाइलीको सम्पादन , दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । रश्मी भट्ट र कन्चन पुनको निकै मार्मिक अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया