अमृता भण्डारी , काठमान्डौँ , फागुन १८
बोष्टर म्युजिक अवार्ड –२०७५ को सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशको रुपमा को रुपमा अवार्ड बोष्टर म्युजिक अवार्ड हात पारेकी छन ।महिला भएर पनि आजको दिन सम्म साथ र सहयोग पुयाउने सम्पुर्ण संगीतप्रेमी दर्शक तथा स्रोताले धन्यवाद समेत दिइन ।
“एक हजारको” बोलको गीतबाट अवार्ड बविताले प्राप्त गरेका हुन् । उक्त गीतमा वविता श्रेष्ठको भिडियो निर्देशन रहेको छ । सोही गितको बोलमा बोष्टर म्युजिक अवार्ड–२०७५ को सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशनको उपाधी जितेकी हुन ।
सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशककोे उपाधी बवितालाई
