अमृता भण्डारी, काठमान्डौँ ।
तीन जना साथीहरुको मित्रतालाई समे मुख्य बिषय बस्तु बनाएर लाई अप्सरा म्युजिक मुभिज को प्रस्तुतिमा सम्वाद विहिन छोटो चलचित्र “द थ्रि फेन्डस“को भिडियो सार्वजनिक भएको छ ।
यूबिबीको कथा तथा निर्देशनमा एक फरक किसिमको प्रस्तुतीको साथमा शिक्षामुलक समसामयिक बिषय बस्तुलार्ई समेटेर छोटो चलचित्र निमार्ण गरिएको छ । जसमा प्रियङका मगर , दिपीका तिम्ल्सिीना , मनिषा लामाको अभिनय रहेको छ । सो लधु चलचित्रलाई उवि उवीले लेखेका हुन ।
हेर्नुहोस चलचित्र

तपाईको प्रतिक्रिया