काठमाडौँ ,र्यापर भीटेनको दोस्रो रुपमा आएका नवांगले अहिले पुरा र्याप हानेर परिचित रहने बताएका छन् उनले पढाइलाइ भन्दा र्याप लाइ बढी प्राथमिकता दिईएको उनि बताउछन।
गाजा चुरोट नलिने तर उनको र्यापमा यस्तै गितहरु हुने उनि बताउछन ।उनको ममी चाहि विदेश रहेको उनी बताउछन एउटा आमाको बारे पनि गीत बनाएर सुनाएका उनले बाल्यकाल बारे पनि गीत सुनाए उनि र्याप गित पनि आफै लेख्ने उनि बताउछन ।
उनी भीटेनको गित सुनेर उनि पनि चाहान्थे पछी गएर भिटेन जस्तै र्यापर बन्ने उनि बताउछन तर उनमा र्यापको कला अति भएको उनले बताउछन । अन्त्यमा उनले सम्पूर्णको साथ र सहयोग गर्नु हुन उनको अनुरोध रहेको छ।

https://www.youtube.com/watch?v=fjecj4d3Vaw

तपाईको प्रतिक्रिया