दाङ घर भै काठमाडौँ बस्दै आएकी अरुणा रोक्का र उनको सानी छोरी रेनुषा मगर जिबनमा अनेकौ दुख पार गर्दै आइरहेकी अरुणाले आफ्नो जिबनको केहि त्यस्ता कुराहरु मिडियासामु खोलेकी छिन।
जुन जिबनमा उनले भोगेका कुराहरु छन जिबन जिउन उनले गरिरहेको संघर्ष र उनको श्रीमान सग छुट्नु परेको कुराहरु पनि उनले बताएको छिन। आजभोली उनी टेलिभिजन कमेडी सोमा समेत रहेको बताउछिन Iउनको श्रीमान सग सम्बन्ध विच्छेद भएको पनि उनले बताएको छिन उनले परिवारिक कुराको पनि जानकारी गराएको छिन।आफ्नो श्रीमान बिना पनि जिबनमा संघर्ष गरिरहेको पनि बताएको छिन यति सानो छोरीको कलाले उनलाइ परिचित गराएको उनि बताउछिन उनि एउटा एल्बम
निकाल्छु भन्ने धारणाले उनि काठमाडौँ आएको उनले बताएको छिन तर सोचेजस्तो नभएको उनले बताएको छिन I
संगीत क्षेत्रमा लाग्ने उनको बच्चाकाल देखि नै सौख रहेको उनि बताउछिन अन्तमा सम्पूर्ण शुभचिन्तकलाइ उनलाइ साथ र सहयोग गर्दिनु भन्ने आसा गरेकी छिन ।

तपाईको प्रतिक्रिया