शिल्पा खरेल ,काठमाडौँ ।
नेपाल आइडल(२ को अडिसनबाटै चम्किएकी अत्तरियाकी करिश्मा बिष्टको पछिल्लो पटक निकै हट अवतारमा अन्तवार्तामा प्रस्तुत भएकी छन ।
चर्चित भिजे सोनिका रोकायाद्धारा सञ्चालित बहुचर्चित कार्यक्रम द सोनिका शो मा उनी खुलेर प्रस्तुत भएकी हुन । करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो‘ र त्यस पछि चक्र बम सगँको दोश्रो गीत पछि हराएकी करिष्मा पुन युटुवको दुनियामा पुन आएकी छन ।
निकै रुपमा नेपाल आइडलमा रुचाइएकी करिष्मा विष्ट युवा माझँमा निकै दर्शक तथा स्रोताको रुपमा आएकी हुन । पछिल्लो अन्तवार्तामा उनले आफना अग्रज कलाकारहरुको साथ र सहयोगबाट आजको स्थानमा आइपुगेको बताएकी छन ।
आफनो प्रस्तुतीलाई दर्शक हरुले निकै रुचाएको कारण पनि र्‘याप गर्ल’को रुपमा परिचय बनाउन पाउदा निकै गर्वको अनुभव भएको बताइन । आफुलाई प्रदिप खड्का निकै मन पर्ने भएका कारणले पनी उनलाई भेटन चाहेको उनले बताइन ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया