रोशन पोखरेल, काठमान्डाँै , चैत्र १
लोकदोहोरी गायक भिम ज्वलन्त योगी र गायिका गरिमा मगरको “काफल पाक्यो”बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सार्वजनिक गीतमा गंगाराम बस्नेतको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा प्रेमी प्रेमिकाको मायाको भावलाई गीतमा सर्बोकृष्ट रुपमा समावेश गरिएको छ ।
यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने छायांकन किरण चैसिरको रहेको छ । उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन । भिडियोलाई भिम ज्वलन्त योगीको आधिकारीक युट्युव च्यानलवाट सार्वजनिक गरिएको छ । अहिले नेपाली युवायुवती माझमा एकदमै रुचाएका गायक हुन् भिम जवल्त योगी । “काफल पाक्यो “ गीतमा रिना थापा मगर र धिरज राईको नृत्य रहेको छ ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया