चैत २ काठमाडौ – सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत “रुदैँ रुदैँ बसे “गीतको भिडियो ग्यालरी नेपालको आधिकारिक युटुव मार्फत बजारमा आएको हो ।
गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ ।

प्रेम र विछोडलाई गीतमा मुख्य रुपमा समावेश गरिएको छ । आफना प्रेमीलाई आफनो प्राण प्यारो ठान्दा पनी आफनो प्रेमीबाट टाडा हुनु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । तेजेन मल्ल र रिम खत्रीको शब्द सिर्जना तथा शंकर शर्माको लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगाईको छायाँङकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “रुदैँ रुदैँ बसे“ गीतको भिडियोमा बुद्धविर थापा र सगुन शाही र गौत्तम शेर्पाको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया