चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला विसी र प्रेम केसी को स्वरमा लोक तथा दोहोरी गित चम्पा चमेली बजारमा आएको छ । उमेरपुगेपछि रमाईलो गर्ने हास्ने खेल्ने गर्नुपर्छ भन्ने खालको सन्देश दिइएको छ । सप्तक डिजीटल प्रालीले बजारमा लिएर आएको गितलाई प्रेम केसी आफैले लय गरेका छन भने राजेन्द्र विकले लेखेका छन ।गितमा चर्चित गायक तथा मोडल सुमन परियार , विपना केसी , नवराज मगर र भरत विसी नाचेका छन ।मदन खडकाले निर्देशन गरेको भिडीयोलाई विरेन्द्र भट्टले खिचेका छन भने अनिल रानाले सम्पादन गरेका छन ।

तपाईको प्रतिक्रिया