काठमान्डौँ ,
युटुवको दुनियामा सर्वाधिक रोजाइमा पर्न सफल भिजे सोनिका रोकाया पक्राउ परिन भन्ने भ्रामक समाचार सामाजिक सञ्जालमा भाइरल भएपछी बास्तविकता नबुझि समाचार सम्प्रेषण गरिएकोमा दुख ब्यक्त गरेकी छन ।
आफनो चरित्र हत्या गर्नका लागी सत्यता माथी बुझदै नबुझि गलत तवरबाट समाचार सम्प्रेषण गरिएको प्रति आपती समेत जनाएकी छन । फेसबुकका विभिन्न पेजमा भ्रामक रुपमा आफनो बारेमा समाचार बनाई कतोकल्पीत विषयबस्तुलाई बाहिर ल्याएर पत्रकारिताको धर्म र आचारसंहिताको समेतलाई बेबास्ता गदैँ समाचार लेखेको उनले बताइन । आफुले युटुवको दुनियामा समाजको परिवर्तनको लागी सम्बाहकको रुपमा गइरहेको अवस्थामा आफनो कार्यलाई प्रभावित पार्नको लागी गतल रुपमा आफनो चरित्र हत्या गरिएको बताइन ।
आफनो दक्षता र क्षमताको कारणले युटुवको दुनियाँ र मनोरञ्जनको दुनिँयामा परिवर्तन गर्न आफनो शिक्षा सदैब सकारात्मक भएको उनले बताइन ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया