आर पोखरेल ।
नेपाली समाजमा ब्याप्त विकृती र विसंगतीलाई र समाजका विभिन्न घटना क्रमलाई समेटेर हिमाल पहाड तराई समितीकोद्धारा हास्य टेलिश्रृङखला “ दुबै हातमा लडडु ” निमार्ण भएको छ । हिमाल देखि पहाड पहाड देखि तराई सम्म का कलाकारहरू लाई समावेश गरिएको छ ।
धनगढिको बगरामा छायाँकन भैरहेको निमार्ण पक्षले बताएको छ । सो हास्य टेलिश्रृङखलालाई खेम राज बोहरा र कमल कडायतले लेखेका हुन ।सो हाँस्य टेलिश्रृङख्लामा नारायण , बोहरा , दिपक थापा , जस्मिन लामा, गिता धर्तिमगर , मोहन विसी , सुरेश खड्का, सपना खड्का , संगीता सेती महर , रविन्द्र थापा, सानु सिंह , रुपेश कडायत , भागेश्वरी बोहरा सुनिता हमाल , तिर्सना गुरुङ , साथमा दिपक सोनी , आयन सेती महर र राजेश खड्काको अभिनय रहेको छ । सो हास्य टेलिश्रृङखला “ दुबै हातमा लडडु ”मा सरोज दङौरा को छायाँकन तथा निर्देशन र सहायक निर्देशनमा सिम्रन दुलालले साथ दिएकी छन । काठमान्डाँैमा यसको सम्पादन हुने र बजारमा श्रिध ल्याउने निमार्ण पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया