“रञ्जना लिपि वर्णमाला” पुस्तक सार्वजनिक भएको छ । काठमान्डुमा एक समारोह बीच विमोचन गरिएको पुस्तकमा “रञ्जना लिपि वर्णमाला” सम्बन्धी जानकारी, लेख्ने बिधि, कुताक्षर तथा रञ्जना लिपि को इतिहास समाबेश गरिएको छ ।

सोहि अबसरमा नेपाल लिपि तथा रञ्जना लिपि मोबाइलमा टाइप गर्न सकिने मोबाइल एप (Nepal Lipi – Ranjana Lipi (Type Newa)) जनकवि दुर्गालाल श्रेष्ठ वाट सार्वजनिक गरिएको छ ।

नेपाल लिपि गुथिको आयोजनामा सम्पन्न कार्यक्रममा रन्जना लिपि सम्बन्धि जानकारी दिनुको साथै फोटो प्रर्दसनी गरिएको थियो ।

तपाईको प्रतिक्रिया