चैत्र १८, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हिजो बनेपामा सम्पन्न भएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट भिडियो निर्देशक नृत्य लोकदोहोरीको उपाधी सक्रिय रुपमा भिडियो निर्देशन तथा अभिनय गदैँ आउनुभएका काजिश श्रेष्ठले जित्नु भएको छ ।
नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले आयोजकले काजिशलार्ई नेपाली गीत संगीतको विकाशका लागी सक्रिय भुमिका साथै भिडियो निर्देशनको क्षेत्रमा पुयाएको अमुल्य योग्दानको प्रंससा ब्यक्त्त गदै सो अवार्ड हस्तान्तरण गरेको हो ।
आफनो कामको सकारात्मक काम मुल्याङकन र आम दर्शक तथा स्रोताको अपार माया र स्नेहको कारण अवार्ड जित्न सफल भएको उनले बताए । उक्त अवार्ड समारोहमा तामाङ सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया