मोहन बिरही सिपाली
चैत१७

धेरै कलाकार लाई जन्माएको बाग्लुङ जिल्ला गल्कोट न :पा साबिक रिघा मा जन्मनु भएकी सुमुधुर स्वर कि धनि साबित्रा मगर सानै देखि गित सँगित मन पराउने बन जगल मेला पात पर्व मा गाउने गर्थे गित गाउन साह्रै रहर गर्थे र पहिलो पटक सालीकाे बुट्टे चाेली मा स्वर दिएकि बताउछिन
पवित्रा सारूमगर र कानुङ मगर अनलाइन रोधी घर काे संयुत्त प्रस्तुती मा रहेकाे यस सालीकाे बुट्टे चाेली काैरा गीत ”मा स्वर नबप्रतिभाशाली गायिका साबित्रा मगर गायक जि यम मगरकाे रहेकाे छ । पबित्रा सारू मगर काे शब्द रहेकाे यस गीतमा जि यम मगर काे लय रहेकाे छ यस गित लाई दिप इन्टटेन्मेन्टकाे अधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरिएको छ
मगरहरूकाे लोक संस्कृतिमा काैरा परंपरा मा अाधारित मानेर अडिया भिडिेयाे निर्माण गरियकाे छ । यस गीतकाे भिडीयाे मा चर्चित अनी ब्यस्त माेडल रीना थापा मगरकाे र जि यम मगरकाे अभिनय रहेकाे छ । नबराज उप्रेती काे छायांकन , रबिन बि क काे सम्पादन चित्र मास्की मगर को निर्देशन गर्नु भएको छ
भिडियाे हेर्न तल क्लिक गर्नुहाेस

तपाईको प्रतिक्रिया