Flash

मुम्बइ। बलिउड नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एउटा भिडियो सार्वजनिक भएको छ जुन हेरेपछि भारतीय मिडियाले बोनी कपुर उर्वशीसँग नजिकिन चाहेको आरोप लगाएका छन् । यो भिडियो एक विवाह कार्यक्रमको हो । भिडियोमा देखिए अनुसार उर्वशी र बोनी कपुर सँगै क्यामरामा पोज दिइरहेको छ र यसैबीच बोनीले उर्वशीको नितम्बमा बिस्तारै हिर्काएको देखिएका छन् । यो भिडियो यसैका कारण चर्चित भयो । हेर्नुहोस् भिडियो –

यो भिडियोमा सोसल मिडियामा निकै कमेन्ट आइरहेको छन् र उर्वशी रौतेलाले यसबारे मुख खोलेकी छिन् । उनले एक समाचार च्यानलद्वारा देखाइएको त्यो रिपोर्टको स्क्रिनसट आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गर्दै लेखिन्, ‘यो सम्भवतः देशको शीर्ष पत्रिका हो र तपाईं यसलाई समाचार भन्नुहुन्छ ? तपाईंलाई यदि महिलालाई सम्मान गर्न आउँदैन भने महिला स्वतन्त्रता, महिला शक्तिबारे कुरा गर्दै नगर्नुहोस् ।’

Published date : २०७५-चैत्र-१९ २०:५७

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]