आर पोखरेल, काठमान्डाँै ।
डी.आर.अटु को एकल शब्द तथा संगीतमा तयार पारिएको बास्तविक जिवन भोगाईमा आधारित गीत “कालैले लान्छ कि “ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिमको एकल स्वरमा तयार हुँदै गरेको लोक गीति एल्बम “ कथा“ भित्रको एउटा कथा “कालैले लान्छ कि “ गीत सार्वजनिक भएको हो ।
एल्बम “ कथामा समावेश गीतमा माया प्रेम र जिवनका भोगाईलाई समेटेर तयार गरिएको संगीतकार डि आर अटुले बताए । एल्बमका सबै गीतमा राजु कार्कीको एकल एरेन्ज रहनेछ । गीत “कालैले लान्छ कि “ डी.आर.अटुले भोग्दै आएको र अहिले पनि भोगिरहेको आफ्नै वास्तविक कथा ब्यथालाई समेटेर तयार पारिएको उनले बताए । गीतको भिडियोलाई आशिक जगेवुले छायाँकन तथा सम्पादन गरेका छन ।

“कालैले लान्छ कि “ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया