रोशन पोखरेल , काठमान्डाँै ।
सञ्चिता शाही र गोविन्द्र पौडेल र प्रतिक्षा डाँगीको अभिनयमा निकै मार्मिक परदेशी युवा को बास्तविक भोगाई लाई तयार परिएको “ नरोएको पल छैन ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक गोविन्द पौडेल र गायिका पुर्णकला विसीको आवाज रहेको छ ।
परदेशमा गएर दुख गर्नुपर्ने बाध्यतालाई गीतमा समेटिएको छ । जगत तामाङको गीतमा लय तथा शब्द सिर्जना रहेको छ । मनमा विभिन्न चोट हुदाँ पनि विदेशी भुमिमा काम गर्नुको विकल्प नभएको कुरालाई सर्वोकृष्ट रुपमा समेटिएको छ । महेश महराको छायाँकन , सुवास गुरुङको सम्पादन तथा प्रदिप ज्ञवालीको निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस गीतको भिडियो ।

तपाईको प्रतिक्रिया