काठमान्डाँै ।
स्थायी घर गुल्मी भएका सर्जक बासु देव पोखरेलको शब्द तथा सुरेश रमण अधिकारीको लय सृजनामा एक निकै मन छुने गीत फेरी बजारमा आएको छ । गायिका विष्णु माझी र गायक दिपक कुमालको आवाजमा सजिएको निकै मार्मिक गीत “ आशुँको हरण” गीतको भिडियो सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।
संगै जिउछु संगै मर्छु भनेर कसम खाएको आफ्नी प्रेमिकाले घात गरेपछी कस्को पो के लाग्दो रहेछ र ? मायाको घातलाई निकै मार्मिक रुपमा गीतमा समेटिएको छ । गीतको भाव जस्तै म्युजिक भिडियो पनि निकै मन छुने बनेर बजारमा आएको छ । सुरेश श्रेष्ठको छायाँकन , आशिष प्रताप जंग र सुस्मिता सापकोटाको गीतमा अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया