काठमाडौँ । शंकर अधिकारी घायलका निर्देशनमा को लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” युट्युबमा सार्बजनिक भएको छ ।

गीति चलचित्रमा बास्तविक जिवनको चोट र वेदनालाई सर्बोकृष्ट रुपमा समेटिएको छ ।

मायामा हुने त्याग र समपर्णलाई मुख्य विषय बस्तु बनाएर प्रस्तुत गरिएको छ । गीति चलचित्रमा नित्या शिवाको स्वर , शंकर अधिकारीको शब्द तथा राजु लामाको संगीत रहेको छ ।

बिमला गिरी र राजन महर्जन को जिवन्त अभिनयले सो चलचित्रमा देख्न सकिन्छ । राम कृष्ण कडेँलको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया