काठमान्डाँै ,
राष्ट्रिय लोक तथा लोकदोहोरी गित प्रटिष्ठान नेपाल मेघा एकल लोक गायन प्रतियोगिता का बिजेता तथा नेपाली लोक गीत संगीतको संरक्षण र विकाशमा लाग्नुपर्छ भन्ने दिर्धकालिन सोचका साथ निरन्तर रुपमा नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल रहनुभएका राम कुमार नेपाली २०६२ साल देखी निरन्तर रुपमा अगाडी बढ्नुभएको छ ।
इमेज लोक आइडलका प्रखर प्रतिस्पर्धी राज कुमार परियार निम्न बर्गीय परिवारमा जन्मेर पनी कलालाई अगाडी बढाउनको लागी निरन्तर नेपाली लागी पर्नुभएको छ । २०६६ सालमा रामेछापमा आयोजना गरिएको रामेछाप लोक तारा , लोक तथा दोहोरी गीत प्रतिष्ठान मेगा बैंक लोक गायन प्रतियोगीता लगायतका विभिन्न प्रतियोगीताबाट आफनो कलालाई दर्शक तथा श्रोता माझँमा निकै योग्दान पुयाउनुभएका गायक नेपाली हाल इमेज लोक आइडलको प्रतिस्पर्धीको रुपमा दर्शक माझँमा आउनुभएको छ ।
आफुलाई संगीतिक क्षेत्रमा बढाउनको लागी मोवाइलको म्यासेज बक्समा ILK टाइप गरी एक स्पेश खाली दिएर 6 लेखी ३५००५ मा म्यासेज पठाउन आफना दर्शक तथा शुभचिन्तकलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया