अमृता भण्डारी , काठमान्डाँै ।
लोकप्रिय शिव परियारको स्वरमा “अधेरी रातमा“ बोलको आधुनिक गीत सार्बजनिक । धर्मराज भट्टराईको शब्द तथा चर्चित सङ्गितकार सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको आधुनिक गीत “अधेरी रातमा“ सार्वजनिक भएको हो ।

गीतलाई निकै सर्वोकृष्ट रुपमा समेटने प्रयास गरिएको छ । निर्देशक बिष्णु भट्टराईको निर्देशन , छायांकन र सम्पादन भिडियोमा गरेका छ न । म्युजिक भिडियोमा गीत अनुसारको अभिनय हरि कुवार योगी , रक छेत्री र सपना रजईले गरेका छन ।

माया प्रेम र बिछोडलाई गीति माध्यम बाट उजागर गरिएको छ । म्युजिक भिडियो लाई सङ्गीत प्रेमिले मन पराइदिने आशा गितकार भट्टराईले लिएका छन ।

“अधेरी रातमा“ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया