Flash

अमृता भण्डारी , काठमान्डाँै ।
लोकप्रिय शिव परियारको स्वरमा “अधेरी रातमा“ बोलको आधुनिक गीत सार्बजनिक । धर्मराज भट्टराईको शब्द तथा चर्चित सङ्गितकार सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको आधुनिक गीत “अधेरी रातमा“ सार्वजनिक भएको हो ।

गीतलाई निकै सर्वोकृष्ट रुपमा समेटने प्रयास गरिएको छ । निर्देशक बिष्णु भट्टराईको निर्देशन , छायांकन र सम्पादन भिडियोमा गरेका छ न । म्युजिक भिडियोमा गीत अनुसारको अभिनय हरि कुवार योगी , रक छेत्री र सपना रजईले गरेका छन ।

माया प्रेम र बिछोडलाई गीति माध्यम बाट उजागर गरिएको छ । म्युजिक भिडियो लाई सङ्गीत प्रेमिले मन पराइदिने आशा गितकार भट्टराईले लिएका छन ।

“अधेरी रातमा“ गीतको भिडियो हेर्नुहोस ।

Published date : २०७६-बैशाख-६ ०७:२३

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]