काठमाडौं । चलचित्र सत्यम शिवम सुन्दरमको पहिलो गीत सार्वजनिक भएको छ । आगामी हरितालिका तिज देखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो । गीतमा नित्याशिवाले स्वर दिएकी छन ्। गितको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन भने संगित पनि अधिकारीले नै गरेका छन ।

मधेसी मुल र पहाडि मुलको एक अनौठो प्रेमकथालाई आधार बनाएर निमार्ण गरिएको छ । चलचित्रको मूख्य भूमिकामा चलचित्रमा राजन महर्जन ,बिमला गिरी,धनराज सुब्बा ,अन्जना श्रेष्ठ ,सुदिप यादव ,कृष्ण कुमार घलान,गितान्जली सुवेदी,आर जे भिलेन,ज्ञानेन्द्र चेम्जोङ को अभिनय मा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ । रहेको छ ।

विजी फिल्मस्र प्राली को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद मा कला राईको प्रस्तुती रहेको छ । देव महर्जन को द्वन्द ,राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐर को छायांकन ,बिपिन कटुवाल को शृङार तथा चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया