आर पोखरेल, काठमान्डाँै ।
पछिल्लो समय लोक गीत संगीतको क्षेत्र स्थापित बन्दैँ गएका बाग्लुङका मोडल बुद्धविर थापा र सुस्मिता गिरीको शशक्त अभिनयमा निकै मार्मिक लोकदोहोरी गीत ‘पिरको भारी’ गीतको भिडियो सार्वजनिक सगैँ चर्चाको शिखरमा रहेको छ । चर्चित गायिका सम्झना भण्डारी र किरण परियारको आवाज गीतको भिडियोमा रहेको छ ।
पिडालाई भुल्न सक्दा निकै मन रोएको कुरा लाई गीतमा समेटिएको छ । सुरेश विसीको शब्द सिर्जना तथा किरण परियारको लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन तथा कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । ‘पिरको भारी’ गीतको भिडियो निकै आकर्षक रुपमा बनाइएको छ ।

‘पिरको भारी’ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया