अमृता भण्डारी , काठमान्डाँै ।
अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्ड २०७६को सर्वोकृष्ट ५ नोमिनेसनको नतिजा भोली सार्वजनिक गरिने कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए ।
नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा हुन लागेको सो प्रतियोगीताको उत्कृष्ट ५ मा पर्नेको नाम भोली सार्वजनिक हुने उहाँले बताउनु भयो ।
कलाकारहरुको उच्च सम्मान र कलाकारिताको क्षेत्रमा लागेका सर्जकलाई हौसला दिनको लागी कार्यक्रम गरिएको सामना म्युजिक प्रालीकी अध्यक्ष सामना शाहले बताइन ।

तपाईको प्रतिक्रिया