Wednesday, 3rd June 2020
3 June 2020

तेजु परियार र देवी घर्तीमगरको स्वरमा आयो ‘पञ्चे बाजा’गीत मायाले बोले हुन्थ्यो केरे [भिडियो ]

चर्चित गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियो सार्वजनिक भएको छ । तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको गीतको भिडियोमा गीतकार अनिल बेहुला बनेका छन् ।
‘पण्चे बाजा’ बोलको गीतमा अभिनय रमेश थापा, सरु गिरी, अनिल खनाल र रुषा तामाङको रहेको छ ।भिडियोको छायांकन करन चौसिरले गरेका छन् । भिडियोका निर्देशक मौसम हिमाली हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *