मुम्बइ। शाहरुख खानकी छोरी सुहाना खान कुनै न कुनै कारणबाट चर्चामा रहन्छिन् । २२ मेमा सुहानाले आफ्नो १९ औं जन्मदिन मनाउकी थियन् । सुहाना आफ्ना साथीहरुसँग निकै नजिक छिन् । उनी अक्सर साथीहरुसँग रमाइलो समय बिताइरहेकी देखिन्छिन् । हालै सुहाना लण्डनमा आफ्ना एक साथीको बर्थ डे पार्टीमा पुगेकी थिइन् । पार्टीका केही तस्वीरहरु सामाजिक संजालमा चर्चामा छन् । सुहानाका यी तस्वीरहरु पार्टी चल्दै गर्दाका हुन् ।

तपाईको प्रतिक्रिया