काठमाण्नेडौ असार १७ – नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको तेस्रो अधिबेशनबाट लायन ज्योती केसी निर्विरोध चयन हुनु भएको छ । उहाँसँगै प्रथम उपाध्यक्षमा लायन दिलेन्द्र जोशी, दितिय उपाध्यक्ष लायन शंकर केसी, सचिब लायन सुर्य बहादुर कुँवर, सह सचिब लायन सुनिल श्रेष्ठ, कोषाध्यक्षमा लायन प्रकाश लामिछाने र सह कोषाध्यक्ष लायन ध्रुब गैरे निर्बाचित हुनु भएको छ । उहाँहरुसँगै एलसी आइ एफ कोर्डिनेटर तथा प्रवक्तामा लायन भागीरथ पौडेल, मेम्बेरशिप डिरेक्टर तथा स्पोर्ट डिरेक्टर लायन सुरज बन, सर्विस चेर पर्सन लायन मिलन बस्नेत क्लब डिरेक्टर लायन अनिता रिमाल, टेमर लायन दिनेश रिमाल टेलटुईस्तर लायन अनिश लामा, हेल्थ डिरेक्टर लायन सुजाता थापा, एजुकेसन डिरेक्टर लायन नारायण प्रसाद देवकोटा, क्लब सर्विस चेर पर्सन लायन सुबास मैनाली चयन हुनुभएको हो ।

यस्तै सदस्यहरु लायन सुदिप मान श्रेष्ठ, भरत बन, इश्वर अधिकारी, मुक्तिनाथ ढकाल, केशव सापकोटा, सानुभाई बिश्वोकर्मा, सरिता शर्मा, राम चन्द्र पण्डित, प्रसान्त कंडेल, दिनेश कार्की, बिबेक खतिवडा बिस्सु कुँवर, सुलोचना सापकोटा, अनिता पराजुली, कौशिला गुरुङ, शुशिल देव्कॉत बराल, सगर सापकोटा, सन्तोष सापकोटा, खेम महतो, नबिन देवकोटा, मनोज राना, बिक्रम शर्मा, अमृत बराल त्यस्तै, नेपाल कोअर्डीनेटर दिलिप लामिछाने, बिक्रम कोइराला, श्रुति ठकुरी, कुमामोतो कोअर्डीनेटर मन्जुल मितेरी, नागोया कोअर्डीनेटर लक्ष्मण ढुंगाना, दुर्गा माझी मियाजाकी कोअर्डीनेटर कुमार थापा, साइतामा कोअर्डीनेटर सुबाश श्रेष्ठ निर्बाचित हुनुभएको हो । निर्बाचित भएसँगै नब निर्बाचित समितिले नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब स्थापना गर्न प्रेरणा दिनुहुने लायन अच्युत गुरागाई, लायन राम नारायण उप्रेती, लायन जितेन्द्र श्रेष्ठ लाई आभार ब्यक्त गरेको छ साथै क्लबलाई विभिन्न तबरबाट साथ र सहयोग गर्नु हुने स्पोन्सरहरु, विभिन्न सामाजिक संघ संथाका प्रतिनिधिहरुलाइ पनि धन्यवाद ज्ञापन गरिएको छ ।

यस क्लबको तेश्रो अधिबेशनमा हाम्रो निमन्त्रणा लाइ सहर्ष स्वीकार गरी पल्नु हुने प्रमुख अतिथि लायन टंक गैरे (NRNA ICC MEMBER), बिशेष अतिथि धर्म राज धिकारी, छत्र दाहाल, लक्ष्मण बानिया NRNA को-ORDINATOR), योगेश कार्की (FUNESO PRESIDENT), नविन अधिकारी सन्तोष थापा, कृष्ण खरेल लगायत सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिइएको हो । यस संस्थाको CHARTER PRESIDENT लायन अर्जुन थापाले लायन्स क्लवलाई सफल बनाउन सधै आफु सँगै रहने प्रतिबद्धता गर्न भएको थियो । भने यस्तै नब निर्वाचित अध्यक्ष लायन ज्योती केसीले सबैबाट सहयोगको अपेक्षा पनि गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया