आर पोखरेल, काठमान्डाँै ।
एक पछी अर्को गर्दै बजारमा नविनतम लोक सिर्जनाहरु बजारमा आउने क्रममा नवीन संगीत र शक्ति समर खाति ले यो बर्ष पनि नयाँ गीत ‘लुकुर बन किरि गाउँ बोलको गीत बजारमा सार्बजनिक गर्ने भएका छन ।

उक्त गित मा थेगोर लय मन कुमार अर्गेजा को शब्द उनै सर्जक शक्ति समर खाती को रहेको छ गित मा बाग्लुङ जिल्ला बुतिबाङ लुकुर बन किरिगाउ आपनो जन्म भुमी समर्पित बोलको गीत को सुतिङ रिपोर्ट बुर्तिबाङ्ग म्युजिक मार्फत सार्बजनिक भएको छ ।
मोडेल सारिका केशि र बुद्धवीर थापा को अभिनय रहेको छ भने निर्देशन दिलिप रेग्मि छायाकन मरुभुमी नारायण सम्पादन रोशन धिताल ले गर्नु भएको छ
हेर्नुहोस सुटिङ्ग रिपोर्ट

तपाईको प्रतिक्रिया