हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजलाई मध्ये नजर गर्दै बोम बहादुर घर्ति र सिर्जना झाक्री मगर को नया तिज गित ‘छम्म छम्मी’ सार्बजनिक भएको छ ।

बासुदेव पोखरेलको शब्दमा रहेको गीतको लय शिर्जना किशोर खत्रीले गरेका छन् भने सिर्जना झाक्री मगर र कुन्जा मणि थापाको आबाज रहेको छ ।

गीतको भिडियोलाई निर्देशक डि.आर सुजनले गरेका छन् भन्ने कोरियोग्राफर समिर थोकरले गरेका छन् । रेसम दर्लामीले छायांकन गरेको गीतको सम्पादन मिन रावलले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा किशोर खत्री सिर्जना झाक्री मगर र मनिषा पोख्रेलको नाच देख्न्न सकिन्छ । यो भिडियो धुन नेपालको अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया