बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्की को निर्माण अनि शंकर अधिकारी घायलको लेखन / निर्देशन रहेको मुभी लवजोन अब रिलिज को लागी तयार भएको छ। सन्तोष प्रगाढ र शंकर अधिकारी घायल,बाबुल गिरी को संगीत ,राजन महर्जन को नृत्य बिक्रम कार्की को छायांकन मा,राजन श्रेष्ठ ,रुबि थापा,कुमार कार्की ,राजन महर्जन ,सुष्मा थिङ,प्रेरणा बोहरा,शर्मिला भुजेल,निमा लामा डिबि लामा, को अभिनय रहेको छ भने शंकर अधिकारी घायलको प्रस्तुती नित्याशिवा,सन्तोष प्रगाढ को स्वर रहेको छ भने बिश्वास भण्डारी को सम्पादन रहेको मुभी लवजोन छिट्टै रिलिज को तयारीमा रहेको छ।

तपाईको प्रतिक्रिया