आर पोखरेल , काठमान्डाँै ।
सुदुर पश्चिमका गायक मनोज धनाडीको आवाजमा डान्सिङ्ग “दिलकी रानी” गीतको भिडियो सार्वजनिक भएको छ ।आफनी दिलकी रानीको मायामा पागल भएको कुरा गीतमा ब्यक्त गरिएको छ । पि एस धनाडीको शब्द तथा संगीत गीतमा रहेको छ ।गीतमा केश बडुको एरेन्ज रहेको छ । दिपक गिरी को छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “दिलकी रानी ” गीतको भिडियोमा समिर खान र समिक्षा विसीको फिचरिङ्ग रहेको छ ।
“दिलकी रानी ” गीतको पुरा भिडियो हेर्नु होस ।

तपाईको प्रतिक्रिया