नेपाली चलचित्र एबम सुगम गीतकी चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत “पंखा एसी” को म्युजिक भिडियो सार्बजनिक भएको छ।
डि.पी खनालको शब्द,शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको गीतमा नेपाली चलचित्र “लम्फु” बाट चर्चामा आएका नायक “कबिर खड्का” मोडेल “एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ। अजय रेग्मीको छाँयांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माले कलरिङ गरेका छन ।
शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको “पंखा एसी” को भिडियो “डश म्युजिक नेपाल”को अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो।

हेर्नुस भिडियो:

तपाईको प्रतिक्रिया