काठमाडौँ– पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण प’क्षको त्र’योदशीका अथवा काग तिहारका दिन ध’नवन्तरी त्र’योदशी अर्थात ध’नतेरस मनाउने गरिन्छ । धन त्र’योदशी र ध’नतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मू’लतः आ’युर्वेदका प्र’वर्तक ध’न्वन्तरि र धनका देवता कुबेरको ज’न्मोत्सव मनाउने प’र्व हो । ध’नतेरसका दिन नेपालको तराई क्षे’त्रमा न’याँ-नयाँ भाँ’डाकुडा र सुनचाँदीका ग’रगहना कि’नमेल गर्ने प’रम्परा र’ही आएको छ ।ध’नतेरसको दिन सा’मानहरु कि’न्ने र दी’पदान गर्ने दिन अर्थात् ध’नतेरस पर्व साथै काग तिहार पनि हो ।

यस दिन विभिन्न वस्तु घरमा भि’त्र्याउनाले वर्षभर धनको क’मि नहुने धार्मिक मा’न्यता रहेको छ। जानेर बु’झेर खरिद गरे देखि लक्ष्मीले कहिले साथ न’छोड्ने वि’श्वास पनि रहेको छ । ज्योतिष शा’स्त्रीहरुका अनुसार ध’नतेरसमा निम्न उ’ल्लेखित वस्तुहरु कसैलाई थाहा न’दिइ घरमा भि’त्राउदा आर्थिक ला’भ हुने गर्छ।ध’नियाका दा’ना-ध’नियामा लक्ष्मी माताको कृ’पा रहने मा’न्यता रहेको छ। यसै का’रण ध’नतेरसको दिन घरको बगैंचा गमला आदि स्था’नमा कसैलाई थाहा नहुने गरी ध’नियाको दा’ना छ’र्दा लक्ष्मी प्र’सन्न हुने गर्छिन्।

ग’रगहना-आ’भूषण -यस दिन आ’भूषण तथा गहना खरिद गर्नको लागि धेरै शुभ मानिन्छ। अझ कसैलाई पनि थाहा न’दिई किनेको गरगहना-आ’भूषण झनै शुभ हुने मा’न्यता रहेको छ। यसरी ख’रिद गरेको ग’रगहना-आ’भूषणलाई लक्ष्मीलाई अ’र्पित गर्दै धन ब’ढेर जाने मा’न्यता रहेको छ।शं’ख-शं’खलाई हिन्दु धर्ममा छु’टै स्था’नमा रा’खिने गरिन्छ। शंखलाई घरमा रा’ख्नाले लक्ष्मी प्र’सन्न हुने र शंक ब’जाउँदा धर शु’द्ध हुने मा’न्यता रहेको छ। धनतेरसको दिन कसैलाई पनि थाहा न’हुनेगरी घ’रमा नयाँ शं’ख ल्याएर लक्ष्मीलाई अ’र्पित गर्नाले ल’क्ष्मी प्र’सन्न हुने गर्छिन्।

झा’ड़ू-घर शा’न्त, सफा साथै उज्यालो भएको अ’वस्थामा मात्रै लक्ष्मीको वा’स हुने मा’न्यता रहेको छ। यस कारण ध’नतेरसको दिन नयाँ झा’डुले घर सफा गरेको शुभ हुन्छ। झा’ड़ू ख’रिद गरी कसैले नदेख्ने गरि नयाँ झा’ड़ूले घर सफा गरेमा लक्ष्मीको अ’नुग्रह मिल्न सक्छ।नुन -ध’नतेरसको दिन नुन ख’रिद गर्ने का’र्यलाई पनि धे’रै शु’भ मानिन्छ। यस दिन ख’रिद गरिएको नुन प्र’योग गर्नाले स्वा’स्थ्य रा’म्रो हुने मा’न्यता रहेको छ भने नुन ख’रिद गर्दा कसैलाई नदेखाएको अ’झ प्र’भावकारी हुने गर्छ।

तपाईको प्रतिक्रिया