तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डेढ वर्षपछि हलमा फर्किए विराज भट्ट, ‘राम नाम सत्य’को व्यापार वर्ड अफ माउथमा निर्भर
अभिनेता विराज भट्ट डेढ वर्षपछि नयाँ फिल्ममार्फत् पुनः नेपाली चलचित्र हलमा फर्किएका छन् । उनी अभिनीत फिल्म ‘राम नाम सत्य’...
शंकाले हल्लाएको सम्बन्ध : ‘मालती मंगले’को टिजर सार्वजनिक
चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरि...
चार दिनपछि सार्वजनिक हुँदै ‘मितज्यू’को टिजर, काउन्टडाउन सुरु
प्रतीक्षित नेपाली फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक हुने मिति तय गरिएको छ। निर्माण टिमका अनुसार फिल्मको टिजर आगामी आइतबा...
मानसिक स्वास्थ्य समस्या समाधानमा विराटनगर महानगरको सक्रियता
विराटनगर ÷ बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न स्थानीय तहले सक्रियता बढाउन थालेका छन्। यही सन्दर्भमा विराटनगर ...
जर्मन होम्स् होटलमा ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ : गायक विश्व नेपालीको लाइभ प्रस्तुति मुख्य आकर्षण
काठमाडौँ उपत्यकाको गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा विशेष ‘न्यू इयर इभ सेलिब्रेसन’...
‘परालको आगो’बाट सुशील पोखरेलको पुनरागमन : “फिल्म मेरो व्यवसाय होइन, मेरो प्यासन हो”
नेपाली फिल्म क्षेत्रमा निरन्तर सक्रिय रहने निर्माताहरूको संख्या निकै कम छ। धेरैजसो निर्माता एक–दुई फिल्म असफल भएपछि यो क...











मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । कसैसंग बढी रिस पनि उठ्ला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । जागिरमा पनि समस्या हुने दिन छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ । मान प्रतिस्ठा राम्रो हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिवारबाट टाढा बस्नुपर्ने छ । साथै, साहित्यिक कार्यमा मन जाने छ । टाढाको यात्राबाट धनको लाभ पनि होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पिडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनु होला । सामान्य रुघाखोकिले पनि सताउला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बुद्धि बिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । कसैबाट समर्थन पनि पाइने दिन छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ । यात्रा पनि हुन सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ सावधान रहनु होला । भौतिक साधनमा पनि क्षति होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
काम गर्नमा समय बिताए मन खुशी रहेपनि सोचे जती फाइदा हुने छैन । मन लगाएर काम गर्नु होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साथी भाइले काममा सहयोग जुटाउने छन् । रचनात्मक काममा जुट्ने समय छ । सामान्यतया दिन एकदम राम्रो छ ।