आर पोखरेल, काठमान्डाँै ।
दिपिका म्युजिक प्रालीको प्रस्तुतीमा गायक देवेन्द्र थापा र गायिका देवी धर्ति मगरको आवाजमा नयाँ पञ्चेबाजामा आधारित “बस आडेँमा “भिडियो गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

लोक परम्पराको सरक्षण गदैँ गीतमा मौलिक भावहरुलाई समेटेर निकै कलात्मक रुपमा गीत निमार्ण गरिएको छ । दिपक कडेँलको शब्द तथा प्रेम सापकोटा सानुको लय सिर्जनामा गीत तयार गरिएको छ ।

नरेश श्रेष्ठको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । “बस आडेँमा “ गीतको भिडियोमा दुर्गेश थापा , सारिका केसी , मनिसा पौडेल र आरति मगरको अभिनय रहेको छ ।
“बस आडेँमा “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया