काठमान्डौँ ।
नेपाली गायनको क्षेत्रमा सर्वाधिक रुचाइएकी गायिका नित्याशिवाको आवाज मा“ झुम्का लाए तराइको चोली लाए मखमली“ बोलको गीत नित्याशिवाको आफ्नै युटुव च्यानल बाट सार्वजनिक भएको छ ।
रामकृष्ण कडेलको छायांकन मा राजन महर्जन को निर्देशनमा शंकर अधिकारी घायलको गीत गणेश चौधरी को संगीत अनि नित्याशिवाको आवाज अनि कला राई ,धिरज खत्री ,गोबिन्द लामा को अभिनय रहेको छ ।
“ठुम्का “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया