सोमबार बसेको नेपाल पत्रकार महासंघ नुवाकोटको बैठकले पाँच जना संचारकर्मीहरुलाई पुरस्कृत र सम्मानित गर्ने निर्णय गरेको छ । महासंघ अध्यक्ष कपिलदेब खनालले दिएको जानकारी अनुसार दीर्घ सेवा पत्रकारीता सम्मानबाट सुन्दरादेबी सन्देश साप्ताहिकका प्रकाशक किरणप्रसाद अधिकारी, स्वर्गीय मोहनबिक्रम ध्वज स्मृति पत्रकारीता पुरस्कारबाट त्रिशूली खवर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, स्वर्गीय रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कारबाट गोरखापत्र समाचारदाता रामहरी गजुरेल, महिला पकारीता पुरस्कार बाट सगरमाथा टेलिभिजनकी समाचारबाचिका बसुधा केसी र संचार उद्यमी सम्मानबाट नयाँ रुपरेखा साप्ताहिकका संस्थापक सम्पादक माधबप्रसाद खनाल सम्मानित हुने भएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डेढ वर्षपछि हलमा फर्किए विराज भट्ट, ‘राम नाम सत्य’को व्यापार वर्ड अफ माउथमा निर्भर
अभिनेता विराज भट्ट डेढ वर्षपछि नयाँ फिल्ममार्फत् पुनः नेपाली चलचित्र हलमा फर्किएका छन् । उनी अभिनीत फिल्म ‘राम नाम सत्य’...
शंकाले हल्लाएको सम्बन्ध : ‘मालती मंगले’को टिजर सार्वजनिक
चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरि...
चार दिनपछि सार्वजनिक हुँदै ‘मितज्यू’को टिजर, काउन्टडाउन सुरु
प्रतीक्षित नेपाली फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक हुने मिति तय गरिएको छ। निर्माण टिमका अनुसार फिल्मको टिजर आगामी आइतबा...
मानसिक स्वास्थ्य समस्या समाधानमा विराटनगर महानगरको सक्रियता
विराटनगर ÷ बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न स्थानीय तहले सक्रियता बढाउन थालेका छन्। यही सन्दर्भमा विराटनगर ...
जर्मन होम्स् होटलमा ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ : गायक विश्व नेपालीको लाइभ प्रस्तुति मुख्य आकर्षण
काठमाडौँ उपत्यकाको गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा विशेष ‘न्यू इयर इभ सेलिब्रेसन’...
‘परालको आगो’बाट सुशील पोखरेलको पुनरागमन : “फिल्म मेरो व्यवसाय होइन, मेरो प्यासन हो”
नेपाली फिल्म क्षेत्रमा निरन्तर सक्रिय रहने निर्माताहरूको संख्या निकै कम छ। धेरैजसो निर्माता एक–दुई फिल्म असफल भएपछि यो क...










