काठमान्डाँै ।
नेपाली गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएका गायक रामु खत्रीको आवाजमा देशभक्ति गीत राम्रो सोच्ने मन चाहिन्छ गीतको भिडियो बजारमा आउने तयारीमा रहेको छ । नेपाली मोटा्े प्रतिको माया र मातृभुमी प्रतिको मायालाई गीतमा समेटिएको छ । देशको स्वाभिमान र समृद्धिको लागी देशमा विकाश र शान्तिको आवश्यकता सहसुष गरि गीत निमार्ण गरिएको गायक खत्रीले बताए । बजारमा कम मात्रामा देश प्रेमका गीतहरु बजारमा आएको अवस्थामा सुवास जिसीको शब्द तथा रामु खत्रीको लय सिर्जना तथा कृष्ण केसीको एरेन्जमा गीत निमार्ण गरिएको छ ।
गायक रामु खत्रीको आवाजमा राम्रो सोच्ने मन चाहिन्छ बजारमा आउदैँ ।




































