मुम्बइ। बलिउड अभिनेता टाइगर श्राफकीबहिनी कृष्णा श्राफ आफ्नो लुकका कारण चर्चामा रहन्छिन् । कृष्णा लगातार आफ्नो वर्कआउटका तस्वीर शेयर गरिरहन्छिन् । यसका अलावा कृष्णाले ब्वाइफ्रेण्ड एबन होम्सको साथमा पनि फोटो शेयर गर्छिन् जलाई फ्यानहरु निकै मन पराउँछन् । कृष्णाले एकपटक फेरि बिकिनी फोटो शेयर गरेकी छिन् । कृष्णा २०२० को स्वागत गर्नको लागि आफ्नो ब्वाइफ्रेण्डसँग विदामा गएकी छिन् । तस्वीरमा कृष्णा कालो बिकिनीमा देखिएकी छिन् ।

तपाईको प्रतिक्रिया