काठमान्डाँै ।
नेपाली सुगम गीत संगीतको क्षेत्रमा सफल गीत संगीतहरुमा संगीत दिएर चर्चाको शिखरमा रहेका संगीतकार नविन श्रेष्ठको संगीतमा गायिका बानिका प्रधानको आवाजमा रहेको ”बुद्ध तिमी आउ” गीतको चर्चा अहिले संगीतिका बजारमा चुलिदै गएको छ ।
देशलाई शान्तीको दिशा तर्फ डोयाउनको लागी आग्रह गदैँ गीतमा सबै नेपालीलाई एकताको सुत्रमा बाधिन आग्रह गरिएको छ । ”बुद्ध तिमी आउ” गीतमा जनार्दन लम्सालको शब्द र सन्दिप कार्कीको एरेन्ज रहेको छ ।
”बुद्ध तिमी आउ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।




































