१. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।

२. कायरहरू मर्नुभ्दा पहिल्यै पटक पटक मरिसकेका हुन्छन् ।

३. निर्भिक व्यक्तिले ख्यातिको शिखर एकै पलमा चुम्न सक्दछ ।

४. सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।

५. यदि संगित प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।

५. धेरै सुन, थोरै बोल ।

६. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।

७. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

तपाईको प्रतिक्रिया