काठमाडौं – चर्चित बालगायक आयुष केसीको नयाँ गीत सार्वजनिक भएको छ । गायक आयुष केसीको सुमधुर स्वरमा सजिएको ुम एउटा बालकु बोलको गीतको भिडियो गएको शुक्रबार युट्युबमा सार्वजनिक भएको हो ।

गायक आयुष केसी लेभारतीय टेलिभिजन शो ‘सारेगमप लिटल च्याम्प्स’ को टप ६ मा परेरे नेपालको नाम चिनाउन सफल भएका थिए । यस गीतमा अमृत क्षेत्रीको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा गायक आयुष केसी नै देखिएका छन् । भिडियोलाई कुमार केसीले निर्देशन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया