काठमान्डौ असोज ०३ – गीत लेखन तथा संगीत भर्नमा ख्याती कमाइसकेका सर्जक अनिल खनालको संगीतमा भर्खरै मात्र एक निकै मन छुने आधुनिक गीत “स्मृति” एल्बममा समाबेस “कस्तो यो खेल” सार्बजनिक भएको छ । गीतलाई गणेश बाबु अधिकारी, हिमाल गौतम हिमुले लेखेका हुन् । गीतमा आफुले माया गरेको मान्छेले धर्ति छोडे पछिको वियोग बोलेको छ । गीतलाई नरेन्द्र प्यासीले स्वर बद्ध गरेका छन् ।

“कस्तो यो खेल” बोलको गीतको म्युजिक भिडियोमा सनम कठाएत, सम्झना गौतम र माला कुँवरको अत्यन्त मन छुने अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन बनोद बमले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन निर्देश स्वयम् बिनोद बमले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया