महेश भट्टराई/काठमाण्डू । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि देशले नयाँ सभामुख पाएको छ । १० औं सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल चुनिएका छन् ।
यी हुन् नेपालका अहिलेसम्मका सभामुखहरु
कृष्णप्रसाद भट्टराई कांग्रेस वि.सं. २०१५

दमननाथ ढुंगाना कांग्रेस वि.सं. २०४८

रामचन्द्र पौडेल कांग्रेस वि.सं. २०५१

तारानाथ रानाभाट कांग्रेस वि.सं. २०५६

सुवास नेम्वाङ एमाले वि.सं. २०६३, २०६५, २०७०

ओनसरी घर्ती माओवादी वि.सं. २०७२

कृष्णबहादुर महरा माओवादी वि.सं. २०७४
![]()
अग्नि प्रसाद सापकोटा माओवादी वि.सं. २०७५

देवराज घिमिरे एमाले वि.सं. २०७९

डोलप्रसाद अर्याल रास्वपा वि.सं. २०८२











