आज हिन्दुहरुको महान पर्व दशैको मुख्य दिन टीका । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् ।

टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ । यस्तैमा बलिउडमा ख्याती कमाएकी नेपाली मुलकी अभिनेत्री मनिषा कोईरालाले पनि पारिवारिक दशै तस्वीरलाई फेसबुकमा सार्बजनिक गरेकी छन् । हेर्नुस् उनको परिवार संगको दशै यस्तो रह्यो ।

तपाईको प्रतिक्रिया